सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय #sandeeplamichhane #hotnews

यो मुद्दामा दुवै पक्ष पुनरावेदनमा जाने निश्चित भएको छ । सरकारी वकिल पक्षले पीडित बालिग ठहर गरेकामा चित्त नबुझाएकाले पुनरावेदन जाने निश्चित छ । क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा चित्त बुझाएका छैनन् ।

The Pulse of Washington D.C.

© 21st Century RTVX News